बेलायतका राजकुमार चाल्र्स भारत भ्रमणमा

नयाँदिल्ली । बेलायतका राजकुमार चाल्र्स र उहाँकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँहरू भारतको राजधानी नयाँदिल्ली आइपुग्नु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताका क्रममा उहाँहरूका बीचमा दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने … Continue reading बेलायतका राजकुमार चाल्र्स भारत भ्रमणमा